डलरको खरिद

नेपाल राष्ट्र बैंकले आजका एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ९९ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ५९ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रिदर १४२ रुपैयाँ १९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३४ पैसा छ भने … Continue reading डलरको खरिद